KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

माओवादी र समाजवादीसहितको पार्टी एकता घोषणा कात्तिक २० गते हुने

माओवादी र समाजवादीसहितको पार्टी एकता घोषणा कात्तिक २० गते हुने

काठमाडौं, १६ कात्तिक । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका वामपन्थी दलहरूको एकता घोषणा यही कात्तिक २० गते हुने भएका छन् ।

आज बसेको माओवादी केन्द्र सचिवालय बैठकले काठमाडौंमा एकता घोषणा कार्यक्रम गर्ने निर्णय गरेको नेता अग्नि सापकोटाले बताए ।

उनका अनुसार माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव समूहबाट विद्रोह गरेका चिरन पुन (मिलन सी) समूह, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी तथा सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालबीच एकता घोषणा हुने तयारी भएको छ ।

एकतापछि नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी’ राख्ने सहमति भएको छ । नयाँ पार्टीको वैचारिक आधारमा माओवाद हटाई माक्र्सवाद–लेनिनवाद मात्र रहने सहमति भएको पनि सापकोटाले जनाए ।

एकता प्रक्रियामा रहेका दलहरूले घोषणा समारोहपछि निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन दिने तयारी गरेका छन् । आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कात्तिक ३० गतेभित्र नयाँ दलले दर्ता प्रमाणपत्र प्राप्त गर्नुपर्ने समयसीमा तोकेको छ ।

Facebook Comment

Related Posts

मन्त्रिपरिषद्को पुनः सिफारिसपछि राष्ट्रपतिको स्वीकृति

मन्त्रिपरिषद्को पुनः सिफारिसपछि राष्ट्रपतिको स्वीकृति

मधेश राजनीतिमा अन्योल : जनमतभित्रै मतभेद चुलियो

जनमतभित्र विवादपछि नेतृत्व परिवर्तन

महासंघको नयाँ कार्यसमितिका लागि मतदान सुरु

महासंघको नयाँ कार्यसमितिका लागि मतदान सुरु

७२ कुण्ड-५२ कुटीको सहर संरक्षणतर्फ अग्रसर

७२ कुण्ड-५२ कुटीको सहर संरक्षणतर्फ अग्रसर

मधेश र लुम्बिनीमा आज तीव्र हावाहुरीको चेतावनी

मधेश र लुम्बिनीमा आज तीव्र हावाहुरीको चेतावनी

टेलिकम सम्पत्ति अनियमितता प्रकरणमा पूर्व एमडी पक्राउ

टेलिकम सम्पत्ति अनियमितता प्रकरणमा पूर्व एमडी पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar