KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पाँचथरको डाँडाबाट बोलेरो खस्दा ४ जनाको मृत्यु

पाँचथरको डाँडाबाट बोलेरो खस्दा ४ जनाको मृत्यु

पाँचथर, १८ असोज। पाँचथरको कुम्मायक गाउँपालिका-३ कात्तिके डाँडामा आज दिउँसो भएको बोलेरो दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।

६ जना घाइतेलाई उद्धार गरी धरान पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी दिउँसो पाँचथरमा दुर्घटनामा परेको हो।

दुर्घटनापछि स्थानीय र प्रहरीको सहयोगमा ६ जनालाई तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिसकुमार कर्णले जानकारी दिए।

मृत्यु भएका चार जनाको शव फेला परेको प्रहरीले जनाएको छ। तर मृतकको पहिचान खुलिसकेको छैन।

बोलेको तमोर करिडोरको कात्तिके डाँडाबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

Facebook Comment

Related Posts

धनुषा प्रहरीको दलित डेस्कमा तीन वर्षमा सयौँ उजुरी

धनुषा प्रहरीको दलित डेस्कमा तीन वर्षमा सयौँ उजुरी

गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर बदली, चट्याङसहित वर्षाको पूर्वानुमान

गणेश मन्दिरमा दर्शन गर्न पुगेका बच्चाको खुट्टाबाट चाँदीको बाला चोरी

गणेश मन्दिरमा दर्शन गर्न पुगेका बच्चाको खुट्टाबाट चाँदीको बाला चोरी

उपेन्द्र यादवका तीन सुझाव : संविधान संशोधनदेखि पुनर्लेखनसम्म

उपेन्द्र यादवका तीन सुझाव : संविधान संशोधनदेखि पुनर्लेखनसम्म

अर्थमन्त्री वाग्लेको भारत भ्रमण, सीतारमणसँग भेटवार्ता

अर्थमन्त्री वाग्लेको भारत भ्रमण, सीतारमणसँग भेटवार्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar