KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पर्साको छिपहरमाईमा युवकको रहस्यमय मृत्यु, अनुसन्धान जारी

पर्साको छिपहरमाईमा युवकको रहस्यमय मृत्यु, अनुसन्धान जारी

पर्सा, १७ असोज । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–३, जयमंगलापुरस्थित झलमहिया र भिस्वा जोड्ने सडकखण्डमा शुक्रबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् ।

मृत फेला पर्ने युवक सोही ठाउँका २७ वर्षीय रमेश साह कानु रहेको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ । उनको शव सो सडकखण्डमा रहेको एक कल्भर्टमुनि पानीमा डुबेको अवस्थामा फेला परेको थियो ।

घटनास्थलमै भारतीय नम्बर प्लेट (द्यच् २२ ब्ी १२७३) रहेको मोटरसाइकल समेत भेटिएको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा यो घटना सडक दुर्घटना भएको हुनसक्ने देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार, घटनास्थलको अवस्था र मृतकको शारीरिक चोटपटकको आधारमा दुर्घटनाको शंका गरिएको हो ।

हाल घटनाको विस्तृत अध्ययन र अनुसन्धान जारी रहेको बताइएको छ । प्रहरीले आवश्यक अनुसन्धानपछि मात्र मृत्युको कारणबारे स्पष्ट जानकारी आउने जनाएको छ ।

Facebook Comment

Related Posts

भदौ २३-२४ का घटना लोकतान्त्रिक प्रणालीविरुद्धको षड्यन्त्र : ओली

भदौ २३-२४ का घटना लोकतान्त्रिक प्रणालीविरुद्धको षड्यन्त्र : ओली

विद्युत् निर्यातबाट नेपालले कमायो ५ अर्ब ९ करोड रुपैयाँ

विद्युत् निर्यातबाट नेपालले कमायो ५ अर्ब ९ करोड रुपैयाँ

राष्ट्रपति–प्रधानमन्त्रीसहित टुँडिखेलमा संविधान दिवसको समारोह

राष्ट्रपति–प्रधानमन्त्रीसहित टुँडिखेलमा संविधान दिवसको समारोह

भ्रष्टाचारको जरो उखेल्ने अभियान जारी छ : प्रधानमन्त्री शाह

भ्रष्टाचारको जरो उखेल्ने अभियान जारी छ : प्रधानमन्त्री शाह

संविधान दिवस : टुँडिखेलमा सेना-प्रहरीको कवाज र सांस्कृतिक प्रस्तुति

संविधान दिवस : टुँडिखेलमा सेना-प्रहरीको कवाज र सांस्कृतिक प्रस्तुति

नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा बदलौँ : लामिछाने

लोकतन्त्र र समावेशिता बलियो बनाउन विवेकपूर्ण बहस गरौँ : लामिछाने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar