KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

फलामको रेलिङमा मोटरसाइकलको ठक्करले तीन जना घाइते

सिन्धुपाल्चोकमा दूध बोकेको भ्यान सुनकोसीमा खसेर बेपत्ता

काठमाडौं, १३ असोज । सिन्धुलीको दुधौली नगरपालिका ५ ठाकुर खोलापुलमा सडकमा रहेको रेलिङमा मोटरसाइकलको ठक्कर हुदा तीन जना घाइते भएका छन् ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताएको छ । मदन भन्डारी राजमार्गमा सिर्थौलीबाट डकाहा तर्फ जाँदै गरेको ग ८ प २७४५ को मोटरसाईकल आफै अनियन्त्रित भई सडक छेउमा रहेको फलामको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा तीन जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले बताएको छ ।

गम्भीर घाइते हुनेमा दुधौली १ का बर्ष २४ को किरण धामी र सोहि ठाउँका बर्ष ३० को जीवन धामी रहेको इलाका प्रहरी कार्यालय डाकाहका प्रमुख प्रहरी निरीक्षक सपना खड्काले जनाए । उनका अनुसार गम्भीर घाइते किरणको पेट र हिप फुटेको तथा जीवनको पेट फुटेको छ ।

दुर्घटनामा वर्ष ३२ को क्षितिज धामी सामान्य घाइते भएका छन् । क्षितिजको दायाँ हातमा चोट लागेको छ । उनीहरूलाई प्रहरीले उद्धार गरेर दुधौलीको नगर असपताल सिर्थौलीमा लगिएकोमा सामान्य उपचारपछि विराटनगर रिफर गरिएको इलाका प्रहरी डाकाहका प्रमुख खड्काले जानकारी दिइन् ।

Facebook Comment

Related Posts

भदौ २३-२४ का घटना लोकतान्त्रिक प्रणालीविरुद्धको षड्यन्त्र : ओली

भदौ २३-२४ का घटना लोकतान्त्रिक प्रणालीविरुद्धको षड्यन्त्र : ओली

विद्युत् निर्यातबाट नेपालले कमायो ५ अर्ब ९ करोड रुपैयाँ

विद्युत् निर्यातबाट नेपालले कमायो ५ अर्ब ९ करोड रुपैयाँ

राष्ट्रपति–प्रधानमन्त्रीसहित टुँडिखेलमा संविधान दिवसको समारोह

राष्ट्रपति–प्रधानमन्त्रीसहित टुँडिखेलमा संविधान दिवसको समारोह

भ्रष्टाचारको जरो उखेल्ने अभियान जारी छ : प्रधानमन्त्री शाह

भ्रष्टाचारको जरो उखेल्ने अभियान जारी छ : प्रधानमन्त्री शाह

संविधान दिवस : टुँडिखेलमा सेना-प्रहरीको कवाज र सांस्कृतिक प्रस्तुति

संविधान दिवस : टुँडिखेलमा सेना-प्रहरीको कवाज र सांस्कृतिक प्रस्तुति

नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा बदलौँ : लामिछाने

लोकतन्त्र र समावेशिता बलियो बनाउन विवेकपूर्ण बहस गरौँ : लामिछाने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar