KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सिन्धुलीमा पिकअप भ्यान दुर्घटना हुदा १३ जना घाइते

सिन्धुलीमा पिकअप भ्यान दुर्घटना हुदा १३ जना घाइते

काठमाडौं, १३ असोज । काठमाडौंबाट गोलन्जरतर्फ जाँदै गरेको बलेरो पिकअप दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सेवेदीका अनुसार सुनकोशी गाउँपालिका–६ मरिण डाइभर्सन नजिकै बा २० च ९३१ नम्बरको पिकअप बीपी राजमार्गबाट चिप्लिएर सुनकोशी नदीमा खस्दा दुर्घटना भएको हो ।

पिकअपमा १९ जना सवार थिए । घाइतेहरूलाई इलाका प्रहरी कार्यालय खुर्कोट र सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धार गरी सुनकोशी सामुदायिक अस्पताल, खुर्कोटमा उपचारका लागि लगिएको छ ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर, चार जनाको अवस्था मध्यम र बाँकीको सामान्य रहेको प्रहरीले बताएको छ । घाइते हुनेमध्ये गोलन्जर गाउँपालिका निवासी २३ वर्षीया प्रेम मगरको टाउकोमा चोट लागेर अवस्था गम्भीर छ ।

अन्य सबै घाइतेहरू एकै वडाका परिवारभित्रका रहेको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बीपी राजमार्गका विभिन्न स्थानमा ट्राफिक प्रहरी परिचालन गरेर सवारी साधनको गति नियन्त्रण गर्न थालिएको जनाएको छ ।

चालक २६ वर्षीय ओमबहादुर रानाको दुवै खुट्टाको घुँडामा सामान्य चोट लागेको र उनी प्रहरी नियन्त्रणमै उपचाररत रहेको जानकारी दिइएको छ ।

घाइतेहरूको नाम :

१) सिन्धुली गोलन्जोर गाउँपालिका ४ बस्ने वर्ष २३ को प्रेम मगरको टाँउकोमा चोट (अवस्था गम्भीर)

२) वर्ष २० को रोजिना थापा मगर (अवस्था मध्यम)

३) वर्ष १७ को भोज बहादुर थापा मगर (अवस्था मध्यम)

४) वर्ष ३५ को तारा बहादुर खुलाल (अवस्था मध्यम)

५) वर्ष ११ को सुसन मगर (अवस्था मध्यम)

६) केदार थापा मगर (अवस्था मध्यम)

७) वर्ष २० मालती खुलाल (अवस्था सामान्य)

८) वर्ष २२ को ज्ञानेन्द्र मगर (अवस्था सामान्य)

९) वर्ष २२ को जम्पा खुलाल मगर (अवस्था सामान्य)

१०) वर्ष ८ को नितेश मगर (अवस्था सामान्य)

११) वर्ष २२ को रोश्मी मगर (अवस्था सामान्य)

१२) वर्ष २५ को ओम आले मगर (अवस्था सामान्य)

१३) वर्ष २६ को ओम बहादुर राना (चालक) ः (अवस्था सामान्य)

Facebook Comment

Related Posts

धनुषा प्रहरीको दलित डेस्कमा तीन वर्षमा सयौँ उजुरी

धनुषा प्रहरीको दलित डेस्कमा तीन वर्षमा सयौँ उजुरी

गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर बदली, चट्याङसहित वर्षाको पूर्वानुमान

गणेश मन्दिरमा दर्शन गर्न पुगेका बच्चाको खुट्टाबाट चाँदीको बाला चोरी

गणेश मन्दिरमा दर्शन गर्न पुगेका बच्चाको खुट्टाबाट चाँदीको बाला चोरी

उपेन्द्र यादवका तीन सुझाव : संविधान संशोधनदेखि पुनर्लेखनसम्म

उपेन्द्र यादवका तीन सुझाव : संविधान संशोधनदेखि पुनर्लेखनसम्म

अर्थमन्त्री वाग्लेको भारत भ्रमण, सीतारमणसँग भेटवार्ता

अर्थमन्त्री वाग्लेको भारत भ्रमण, सीतारमणसँग भेटवार्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar