KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

१९ नेपालले वेस्ट इन्डिजलाईरनले हराउँदै पहिलो इतिहास बनाए

१९ नेपालले वेस्ट इन्डिजलाईरनले हराउँदै पहिलो इतिहास बनाए

काठमाडौं, १२ असोज । नेपाली क्रिकेटले शनिबार नयाँ इतिहास रचेको छ ।

वेस्ट इन्डिजविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १९ रनले विजयी हुँदै ऐतिहासिक नतिजा निकाल्न सफल भयो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४८ रन जोड्यो । कप्तान रोहित पौडेलले ३५ बलमा ३८ रन बनाउँदै इनिङ्स सम्हाले भने कुशल मल्लले २१ बलमा ३० रनको योगदान दिए ।

गुल्शन झाले २२ रन र दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए । शुरुवाती दुई विकेट १२ रनमै गुमाएपछि रोहित र मल्लबीचको ५८ रनको साझेदारीले नेपाललाई सन्तोषजनक स्कोरसम्म पु¥याएको थियो । जवाफी ब्याटिङमा वेस्ट इन्डिज २० ओभरमा ९ विकेट गुमाएर १२९ रनमै रोकियो ।

उनीहरूको लागि नविन विदायसीले सर्वाधिक २२ रन बनाए भने अमिर जाङ्गो र किएसी कार्टीले समान १९–१९ रन जोडे । नेपालका बलरहरूमध्ये कुशल भुर्तेल उत्कृष्ट रहे—४ ओभरमा १७ रन खर्चिँदै २ विकेट लिए । त्यस्तै रोहित पौडेल, करण केसी, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले एक–एक विकेट हात पारे । वेस्ट इन्डिजतर्फ बलिङमा जेसन होल्डरले चम्किँदै ४ ओभरमा २० रन मात्र दिँदै ४ विकेट लिएका थिए ।

डेब्यू खेल्दै गरेका नविन विदायसीले पनि ३ विकेट लिएका भए तापनि टोलीलाई जित दिलाउन सकेनन् । यसअघि नेपालले भारत, अफगानिस्तान, बंगलादेशजस्ता टेष्ट मान्यता प्राप्त राष्ट्रसँग केही प्रतियोगितामा मात्र खेल्ने अवसर पाएको थियो ।

तर पूर्ण सदस्य राष्ट्रलाई पराजित गर्ने मौका भने पाएको थिएन । आज वेस्ट इन्डिजविरुद्धको जितले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ अध्यायमा प्रवेश गराएको छ ।

Facebook Comment

Related Posts

मधेशमा नयाँ नेतृत्वः कांग्रेसका कृष्णप्रसाद यादवले लिए मुख्यमन्त्रीको शपथ

मधेशमा नयाँ नेतृत्वः कांग्रेसका कृष्णप्रसाद यादवले लिए मुख्यमन्त्रीको शपथ

७ दलीय गठबन्धनको समर्थनमा यादव मुख्यमन्त्रीमा नियुक्त

मधेश प्रदेश : मुख्यमन्त्री यादवले मंसिर २४ मा विश्वासको मत लिने, शपथ आज

मधेशबाट सुरु भएको नयाँ राजनीतिक मोडेल देशभर लागू हुने प्रचण्डको दाबी

मधेशबाट सुरु भएको नयाँ राजनीतिक मोडेल देशभर लागू हुने प्रचण्डको दाबी

समाजवादी मार्गमै देशको भविष्य : पूर्व प्रधानमन्त्री खनाल

समाजवादी मार्गमै देशको भविष्य : पूर्व प्रधानमन्त्री खनाल

दाङकोमा गोली चल्यो, एक जना घाइते

दाङकोमा गोली चल्यो, एक जना घाइते

सर्वोच्चको आदेशबीच हेटौंडामा सडक भत्काउने काम सुरु

सर्वोच्चको आदेशबीच हेटौंडामा सडक भत्काउने काम सुरु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar