KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

वीर अस्पतालमा थप दुई जनाको मृत्यु, मृतक संख्या अझै बढ्ने अनुमान

वीर अस्पतालमा थप दुई जनाको मृत्यु, मृतक संख्या अझै बढ्ने अनुमान

काठमाडौं, २९ भदौ । जेनजी आन्दोलनमा गम्भीर घाइते भएका थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

वीर अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेका दुवै जनाले शुक्रबार राति र शनिबार प्राण गुमाएको अस्पतालका न्युरो सर्जन डा. राजीव झाले बताए ।
‘दुवैलाई टाउकोमा गोली लागेको थियो र भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो,’ डा. झाले भने, ‘तर हामीले बचाउन सकिएन।’ मृतकहरूको परिचय खुलिसकेको छैन ।

प्रहरी प्रशासनका अनुसार सोमबार र मंगलबारको आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाको मृत्यु भइसकेको छ ।
यससँगै मृतक संख्या ५० नाघिसकेको छ र अझ बढ्ने आशंका गरिएको छ।

Facebook Comment

Related Posts

बाढीमा पुरिएका २४ शव नुवाकोट ल्याइयो

बाढीमा पुरिएका २४ शव नुवाकोट ल्याइयो

ईडीएल-भिआरएसमार्फत लाइसेन्स छपाइ सुरु

ईडीएल-भिआरएसमार्फत लाइसेन्स छपाइ सुरु

यमन-साउदी तनाव बढ्यो, अमेरिकाद्वारा नागरिकलाई सतर्क रहन आग्रह

यमन-साउदी तनाव बढ्यो, अमेरिकाद्वारा नागरिकलाई सतर्क रहन आग्रह

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना

दलित संघ-संगठनद्वारा मन्त्री लखन दास तत्मालाई ज्ञापनपत्र

दलित संघ-संगठनद्वारा मन्त्री लखन दास तत्मालाई ज्ञापनपत्र

जनताको कुरा सुन्न मेची-महाकाली यात्रा गर्दै सांसद अमरेश सिंह

जनताको कुरा सुन्न मेची-महाकाली यात्रा गर्दै सांसद अमरेश सिंह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar