KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बाघको आक्रमणले १ जनाको मृत्यु

बाघको आक्रमणले १ जनाको मृत्यु

जनकपुर, २२ भदौ । बारामा आइतबार बाघको आक्रमणले एक जना वृद्धको मृत्यु भएको छ ।

आइतवार बिहान च्याउ टिप्न जाने क्रममा प्रगतिशील सामुदायिक वनभित्र बाघको आक्रमणले जीतपुर सिमरा–१ का ६० वर्षीय छेवाङ्ग लामाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख वेद प्रकाश जोशीले बताए ।

लामा बिहान करिब ७ बजेतिर च्याउ टिप्न गएका थिए । जङ्गलमा बाघको आक्रमणबाट लामाको मृत्यु भएको घटना घाँस काट्न गएका अन्य स्थानीयहरूले देखेर प्रहरीलाई खबर गरेको ईप्रका सिमराले जनाएका छन् ।

लामाको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैया पठाइएको ईप्रका सिमराका प्रमुख जोशीले जनाएको छ ।
क्जष्खबm ऋझभलत

यसअघि बाघको आक्रमणबाट बारा अम्लेखगञ्जका ३ जना स्थानीयहरूको ज्यान गइसकेको छ । पछिल्लो २ महिनामा बाघको आक्रमणबाट ४ जनाको ज्यान गइसकेको प्रहरीले जनाएको छ ।
भ्mदबचप अयििभनभ

पर्सा राष्ट्रिय निकुञ्जले बाघको आक्रमण बढेपछि प्रभावित क्षेत्रमा सिसी क्यामरा जडान गर्ने र नरभक्षी बाघलाई नियन्त्रणमा लिन चितवनबाट प्राविधिक टोली समेत आइसकेको जनाएको छ ।

Facebook Comment

Related Posts

भदौ २३-२४ का घटना लोकतान्त्रिक प्रणालीविरुद्धको षड्यन्त्र : ओली

चुनावी समीक्षा प्रतिवेदनबारे एमालेभित्रै सहमति जुटेन

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन राष्ट्रिय मुक्ति पार्टीको अभियान

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन राष्ट्रिय मुक्ति पार्टीको अभियान

कोसी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

कोसी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

नेतृत्व परिवर्तनको बहसबिच एमाले केन्द्रीय कमिटी बैठक

नेतृत्व परिवर्तनको बहसबिच एमाले केन्द्रीय कमिटी बैठक

महेन्द्रनगरको गोदाममा छापा, चार ट्रक अवैध सामग्री बरामद

महेन्द्रनगरको गोदाममा छापा, चार ट्रक अवैध सामग्री बरामद

रास्वपाको निर्देशन : महासभामा भोटेकोसी विपद्को मुद्दा उठाउनू

रास्वपाको निर्देशन : महासभामा भोटेकोसी विपद्को मुद्दा उठाउनू

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar