नेपाल हुँदै तीन पाकिस्तानी आतंककारी बिहार प्रवेश, बिहारभर कडा सुरक्षा
जनकपुर, १२ भदौ । नेपाल–भारत सीमाबाट जैश–ए–मोहम्मद आतंकवादी समूहका तीन जना सदस्य भारतको बिहार राज्यमा प्रवेश गरेको आशंका गरिएको छ । भारतीय संचारमाध्यमका अनुसार, ती व्यक्तिहरू नेपालमार्ग हुँदै बिहार प्रवेश गरेका हुनसक्ने सूचना पाएपछि भारतीय सुरक्षानिकायहरू उच्च सतर्क अवस्थामा राखिएका छन् । भारतको प्रहरी मुख्यालयले सबै सुरक्षा निकायलाई हाई अलर्टमा राखेको छ भने गुप्तचर एजेन्सीहरूलाई … Continue reading नेपाल हुँदै तीन पाकिस्तानी आतंककारी बिहार प्रवेश, बिहारभर कडा सुरक्षा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed