KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

काठमाडौं–मुग्लिङ सडकखण्ड सुचारु

काठमाडौं–मुग्लिङ सडकखण्ड सुचारु

काठमाडौं, १२ भदौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–७ सातकिलोमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी आवतजावतका लागि खुलेका छन् ।

बिहान करिब साढे ३ बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको थियो । करिब ७ : ५० बजेदेखि बाटो पूर्णरूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले बताए ।

सडक खुले पनि रातिदेखि रोकिएका सयौं सवारी साधनका कारण राजमार्गमा चाप बढेको छ ।

ट्राफिक प्रहरीको सहयोगमा ती सवारीलाई क्रमशः गन्तव्यतर्फ पठाइँदैछ । धादिङ ट्राफिक प्रहरीले चालकहरुलाई हतार नगरी निर्धारित नियम पालना गर्दै सावधानीपूर्वक सवारी सञ्चालन गर्न आग्रह गरेको छ ।

Facebook Comment

Related Posts

आमाको पीडामाथि राजनीतिक प्रहार नगरियोस् : रचना खतिवडा

आमाको पीडामाथि राजनीतिक प्रहार नगरियोस् : रचना खतिवडा

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई

भोटेकोशी बाढीपीडितका लागि ३,२७९ रोपनी जग्गा पहिचान

भोटेकोशी बाढीपीडितका लागि ३,२७९ रोपनी जग्गा पहिचान

बस आगलागीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ रहेको पुष्टि

बस आगलागीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ रहेको पुष्टि

लालबकैया नदी ठेक्का प्रकरणमा यादवको सजाय सदर

लालबकैया नदी ठेक्का प्रकरणमा यादवको सजाय सदर

पूर्वाधार आयोजना अनुगमनका लागि मधेश प्रदेश उपसमिति बनाइयो

पूर्वाधार आयोजना अनुगमनका लागि मधेश प्रदेश उपसमिति बनाइयो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar