KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

वायुसेवा निगम अध्यक्ष अधिकारीको लापरबाहीले यात्रु सुरक्षा जोखिममा, उडान अनुमति खारेज हुने स्थिति

वायुसेवा निगम अध्यक्ष अधिकारीको लापरबाहीले यात्रु सुरक्षा जोखिममा, उडान अनुमति खारेज हुने स्थिति

काठमाडौं, ४ भदौ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले यात्रुको सुरक्षामा पटक–पटक गम्भीर लापरबाही भएपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति खारेज गर्ने चेतावनी दिएका छन् ।

प्राधिकरणको नियमको गम्भीर उल्लंघन गरेपछि एक वर्षअघि नै कार्यकारी अध्यक्ष अधिकारीलाई प्राधिकरणले जिम्मेवार अधिकारी (एकाउन्टेबल म्यानेजर) को पदबाट निलम्बन गरेका थिए । नेपाल वायुसेवा निगमले प्राधिकरणको नियमको पालना नगरेको अवस्थामा उडान अनुमति नै खारेज हुने परिस्थिति सृजना गराएको प्राधिकरण तथा निगमका दुई फरक–फरक बताएको हो ।

कुनै पनि वायुसेवा कम्पनीको प्रमुखलाई नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले एकाउन्टेबल म्यानेजरका रूपमा तोक्ने गर्छ । वायुसेवा कम्पनीको सुरक्षा (सेफ्टी–सेक्युरिटी) सम्बन्धी सम्पूर्ण काममा एकाउन्टेबल म्यानेजर नै जिम्मेवार हुने गर्छ ।

नियामक निकायले तोकेका सम्पूर्ण सुरक्षा मापदण्ड पालना गरेको सुनिश्चित गर्ने मात्रै होइन, कम्पनीको तर्फबाट प्राधिकरणसँग गर्ने सम्पूर्ण सम्पर्क समन्वयको काम एकाउन्टेबल म्यानेजरले नै गरेकोछ । प्राधिकरणले असार २०८१ मा कार्यकारी अध्यक्ष अधिकारीलाई कार्यकारी भूमिकामा रहेर काम गर्न नपाउने गरी निर्णय गरेको थियो ।

सोअनुसार उनी प्राधिकरणका लागि उत्तरदायी अधिकारीको भूमिकामा थिएनन् । प्राधिकरणका नियमहरुको हदैसम्मको उल्लंघन, उडान सुरक्षामा चुनौती दिएको भन्दै एक्सन लिएका थिए । त्यसपछि तत्कालै अधिकारीलाई एकान्टेबल म्यानेजरबाट निलम्बन गरेर स्पष्टीकरण सोधेको थियो ।

त्यसबेला प्राधिकरणमा बयान दिने क्रममा अधिकारीले आफू लेखा तथा प्रशासनको व्यक्ति भएकाले आफूलाई त्यो प्राविधिक विषयमा जानकारी नहुने बताएका थिए ।

Facebook Comment

Related Posts

भदौ २३-२४ का घटना लोकतान्त्रिक प्रणालीविरुद्धको षड्यन्त्र : ओली

चुनावी समीक्षा प्रतिवेदनबारे एमालेभित्रै सहमति जुटेन

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन राष्ट्रिय मुक्ति पार्टीको अभियान

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन राष्ट्रिय मुक्ति पार्टीको अभियान

कोसी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

कोसी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

नेतृत्व परिवर्तनको बहसबिच एमाले केन्द्रीय कमिटी बैठक

नेतृत्व परिवर्तनको बहसबिच एमाले केन्द्रीय कमिटी बैठक

महेन्द्रनगरको गोदाममा छापा, चार ट्रक अवैध सामग्री बरामद

महेन्द्रनगरको गोदाममा छापा, चार ट्रक अवैध सामग्री बरामद

रास्वपाको निर्देशन : महासभामा भोटेकोसी विपद्को मुद्दा उठाउनू

रास्वपाको निर्देशन : महासभामा भोटेकोसी विपद्को मुद्दा उठाउनू

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar