KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बस र माइक्रोबस ठोक्किएमा ११ जना घाइते

बस र माइक्रोबस ठोक्किएमा ११ जना घाइते

काठमाडौं, २९ साउन । तनहुँको डुम्रेमा बस र माइक्रोबस एक आपसमा ठोकिदा ११ जना घाइते भएका छन् ।

पृथ्वीराजमार्ग अन्तर्गत बन्दिपुर गाउँपालिका–४ डुम्रे नजिकै बस र माइक्रोबस ठोक्किएको हो । दुर्घटनामा परेर ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेहरूको मोति क्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ९ जनाको डुम्रेको लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ ।

बागमती प्रदेश ०१–००६ ख ६५०३ नम्बरको माइक्रोबस काठमाण्डौँबाट दमौलीतर्फ आउँदै थियो भने विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ७३२९ नम्बरको बससँग ठोक्किएर उक्त दुर्घटना भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

Facebook Comment

Related Posts

भारी वर्षाको पूर्वानुमानपछि गृहमन्त्री र ऊर्जामन्त्रीले लिए जानकारी

भारी वर्षाको पूर्वानुमानपछि गृहमन्त्री र ऊर्जामन्त्रीले लिए जानकारी

आमाको पीडामाथि राजनीतिक प्रहार नगरियोस् : रचना खतिवडा

आमाको पीडामाथि राजनीतिक प्रहार नगरियोस् : रचना खतिवडा

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई

भोटेकोशी बाढीपीडितका लागि ३,२७९ रोपनी जग्गा पहिचान

भोटेकोशी बाढीपीडितका लागि ३,२७९ रोपनी जग्गा पहिचान

बस आगलागीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ रहेको पुष्टि

बस आगलागीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ रहेको पुष्टि

लालबकैया नदी ठेक्का प्रकरणमा यादवको सजाय सदर

लालबकैया नदी ठेक्का प्रकरणमा यादवको सजाय सदर

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar