काठमाडौं, २७ साउन । काठमाडौंको पुरानो ढल्कुमा करेन्ट लागेर एक जनाको मृत्यु भएका छन् ।
करेन्ट लागेर मृत्यु हुनेमा ६२ वर्षीय दिलकुमार पुजारी छ । गएराति करेन्ट लागेर उनको मृत्यु भएको हो ।
पूरानो ढल्कुस्थित इन्द्रायणी मन्दिर नजिकै रहेको बिजुलीको पोलबाट करेन्ट लागेर गम्भीर घाइते भएका थियो ।
उपचारका लागि वीर अस्वताल लगिएको अस्पतालमै मृत्यु भएको हो ।














