KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रेल्वेमा कटेर एक जनाको मृत्यू

रेल्वेमा कटेर एक जनाको मृत्यू

जनकपुर, २३ असार । जनकपुर–जयनगर रेलमार्गमा सोमवार बिहान भएको एक दुखद दुर्घटनामा एक व्यक्तिको ज्यान गएको छ ।

घटना बिहान ९:४० बजे देउरी परवाहा रेल स्टेशनदेखि केही पर पूर्वतर्फ रहेको रेल्वे लिकमा भएको हो । नेपाल रेल्वे सञ्चालनमा रहेको जनकपुर–जयनगर रेल सेवामा कटेर ती व्यक्तिको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

प्रहरी र रेल्वे कर्मचारीका अनुसार मृतक कानमा ईयरफोन लगाएर रेल्वे लिकमा हिँडिरहेका थिए । रेल आउँदै गर्दा चालकले कैयौं पटक हर्न बजाए पनि उनले नसुनेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

सम्भवतः ईयरफोनका कारण उनी रेलको आवाज वा चेतावनी हर्न सुन्न नसकेको हुनसक्ने अनुमान गरिएको छ । घटनावारे आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरुले जनाइएको छ ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा पठाएको छ ।

Facebook Comment

Related Posts

नेपालको विकास एजेन्डामा बालेन र एडीबी अध्यक्षबीच छलफल

नेपालको विकास एजेन्डामा बालेन र एडीबी अध्यक्षबीच छलफल

जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन पुर्जी

जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन पुर्जी

श्रीमती हत्या आरोपमा फरार प्रतिवादी पक्राउ

श्रीमती हत्या आरोपमा फरार प्रतिवादी पक्राउ

नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्नुपर्छ : बाबुराम भट्टराई

नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्नुपर्छ : बाबुराम भट्टराई

खानेपानी र भन्सार सुधारका लागि एडीबीको २५ अर्ब रुपैयाँ सहयोग

खानेपानी र भन्सार सुधारका लागि एडीबीको २५ अर्ब रुपैयाँ सहयोग

‘रगत होइन, पसिनाको क्रान्ति चाहिन्छ’ : हर्क साम्पाङ

‘रगत होइन, पसिनाको क्रान्ति चाहिन्छ’ : हर्क साम्पाङ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar