KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बस दुर्घटनामा १० जना घाइते

बाराको एकै परिवारका ३ जनाको दुर्घटनामा परी भारतमा मृत्यु

जनकपुर, ९ असार । रौतहटमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–२ बस दुर्घटनामा १० जना घाइते भएका छन् ।

घाइतेहरुमध्ये ७ जना भारतीय नागरिक रहेको हो । काठमाडौंबाट महोत्तरीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२१६ नम्बरको को सोमवार बिहान साढे चार बजेतिर आफैं अनियन्त्रित भई दुर्घटना भएको छ ।

रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक रायले बस अनियन्त्रित भएर सडकबाट करिब ७ फिट तल खस्दा सात जना भारतीयसहित १० जना घाइते भएको जनाएको हो । बसमा २५ जना बसमा सवार थिए ।

घाइते हुनेहरुमा भारत सितामढी जिल्ला बस्ने वर्ष ४४ की रेखा देवी, वर्ष २२ की जहदेवी झा, वर्ष ११ का बिसु कुमार पटेल, दरभंगा जिल्ला बस्ने वर्ष २६ का मोहमद अमज र मोहमद अकिल छन् । यस्तै वर्ष ३८ की नरगिस खातुन र वर्ष २ का आयस प्रतिक पनि घाइते भएको डिएसपी रायले जनाए ।

यस्तै धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– १ का २३ वर्षीय अनुष्का निगम, जनकपुरका ३५ वर्षीया सन्तोषी ठाकुर र महोतरी जलेश्वर नगरपालिका ४ की ४३ वर्षीय पुनम ठाकुर पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दियो ।

Facebook Comment

Related Posts

मधेश सरकारले आफैँ छाप्न थाल्यो सवारी लाइसेन्स

मधेश सरकारले आफैँ छाप्न थाल्यो सवारी लाइसेन्स

यूएन महासभामा ट्रम्प : इरानसँग सम्झौता कि थप सैन्य कारबाही ?

यूएन महासभामा ट्रम्प : इरानसँग सम्झौता कि थप सैन्य कारबाही ?

भारी वर्षाको पूर्वानुमानपछि सुरक्षा निकाय ‘हाई अलर्ट’ मा

भारी वर्षाको पूर्वानुमानपछि सुरक्षा निकाय ‘हाई अलर्ट’ मा

भ्रष्टाचारको जरो उखेल्ने अभियान जारी छ : प्रधानमन्त्री शाह

बाढी-पहिरोको जोखिम बढ्ने भन्दै प्रधानमन्त्री बालेनको सावधानी अपनाउन आग्रह

त्रिपुरेश्वर आत्मदाह घटनाको छानबिन माग गर्दै प्रदर्शन

त्रिपुरेश्वर आत्मदाह घटनाको छानबिन माग गर्दै प्रदर्शन

भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बभन्दा बढी क्षति

भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बभन्दा बढी क्षति

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar