काठमाडौं, २१ जेष्ठ । आत्मबल र सङ्घर्षबाट मुसहर समुदायको पहिलो डाक्टर स्मृति हरिजनले बन्न सफल भएका छन् ।
नेपालका दलित महिला चिकित्सकमध्ये स्मृति हरिजन नेपालकै दलित महिला चिकित्सकमध्ये पहिलो बनेकी छन् ।
कपिलवस्तुको बहादुरगन्ज निवासी सन्तराम हरिजनकी कान्छी छोरी डाक्टर स्मृति हरिजनको सफलता केवल व्यक्तिगत विजय होइन ।
यो दलित समुदाय, विशेष महिलाहरूका लागि सम्भावनाको नयाँ ढोका हो ।














