KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

टिकटकर स्टार सनाको हत्या

टिकटकर स्टार सनाको हत्या

काठमाडौँ, २० जेष्ट । १७ वर्षाकी टिकटकर सना युसुफको हत्या भएका छन् । पाकिस्तानका राजधानी इस्लामाबादमा रहेको थियो ।

सोमबार इस्लामाबादस्थित घरमा गोली हानेर उनको हत्या गरेएको छ । बीबीसीका अनुसार सोमबार साँझ एक अज्ञात व्यक्तिले गोली हानी सनाको हत्या गरेका हुन् ।

सनाकी आमाले प्रहरी स्टेसनमा दिएको उजुरीअनुसार उनको छातीमा दुईवटा गोली लागेको थियो । पाकिस्तानमा टिकटकरको हत्या भएको यो पहिलो घटना होइन ।

यसअघि पाकिस्तानको पञ्जाबमा टिकटकर इकरा आजमको आफन्तले हत्या गरेको समाचार सार्वजनिक भएको थियो । सनाको स्थायी घर खैबर पख्तूनख्वा प्रान्तको चित्राल जिल्ला हो तर उनी केही समयदेखि परिवारसँग इस्लामाबादमा बस्दै आएकी थिइन् ।

टिकटकमा उनलाई ८१ हजारले पछ्याउँछन् । सोमबार मात्र उनले आफ्नो जन्मदिनको भिडियो इन्स्टाग्राममा सेयर गरेकी थियो ।

Facebook Comment

Related Posts

मधेशका अनलाइन सञ्चार माध्यमलाई १५ दिनभित्र सूचीकृत हुन आह्वान

मधेशका अनलाइन सञ्चार माध्यमलाई १५ दिनभित्र सूचीकृत हुन आह्वान

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

सप्तकोशीमा बढ्यो जलसतह, कोशी ब्यारेजका २२ ढोका खुला

जानकीनगरमा युवतीमाथि कुटपिट भएको भन्दै प्रहरीमा उजुरी

जानकीनगरमा युवतीमाथि कुटपिट भएको भन्दै प्रहरीमा उजुरी

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता बनिन्

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता बनिन्

एमाले केन्द्रीय कमिटीमा ३३ सदस्य मनोनीत

एमाले केन्द्रीय कमिटीमा ३३ सदस्य मनोनीत

अहिलेसम्मकै शक्तिशाली बन्दै एल निनो, मौसममा उथलपुथलको संकेत

अहिलेसम्मकै शक्तिशाली बन्दै एल निनो, मौसममा उथलपुथलको संकेत

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar