काठमाडौं, १९ जेष्ठ । गृहमन्त्री रमेश लेखक र आन्दोलनरत यातायात व्यावसायीबीचको वार्ता जारी रहेको छ ।
गृहमन्त्रालयमा दुवै पक्षबीच छलफल जारी रहेका छन् ।
विभिन्न माग राख्दै यातायात व्यवसायीहरुले आन्दोलन गरिरको छ । देशभरि सार्वजनिक यातायात ठप्प रहेको छ ।
विशेष गरी अहिले उनीहरुले ‘राइड सेयरिङ’को विरोध गरिरहेका हुन् ।














