KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

डुबेर दुई जना दाजुभाई मृत्यु

डुबेर दुई जना दाजुभाई मृत्यु

जनकपुर, ७ जेष्ट । कमला नगरपालिकामा सडकको खाल्डोमा डुबेर दुई जना दाजुभाईको मृत्यू भएका छन् ।

कमला नगरपालिका वडा नम्बर २ सराबे टोलस्थित मँगलबार स्थानीय रामबाबु साहका ७ बर्षिय रितिक साह र उनका भाई श्यामबाबु साहको ५ बर्षिय छोरा रितिश साहको एकैपटक डुबेर मृत्यू भएको हो ।

नयाँ बाटो बनाउनको लागि छेउमा खनिएको खाल्डो ( नाला) डुबेर दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ । करिब १५ दिन अगाडी मात्र निर्माण भएको वडा नं. २ को सराबे टोलस्थित कृषि सडक बनाउन खनिएको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ल प्रहरी कार्यालय धनुषाले बताएको छ ।

घरबाट बाहिर निस्केका दाजुभाई अबेरसम्म घर नआएपछि खोजबिन सुरु भएको थियो । कहिकतै कसैको घरमा समेत खेल्न गएको अवस्थामा खोज्दा खोज्दै जाँदा मृत अवस्थामा फेला परेको हो । दाजुभाईको मृत्यू भएपछि सिँगो टोल शोकमग्न भएको छ ।

सो सडक बनाउने उपभोक्ता समिति वा ठेकेदारको लापरवाहीको कारण दुई बालकको मृत्यु भएको स्थानीयले जानकारी छ । मृतक दाजुभाईको पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लयाएको छ ।

Facebook Comment

Related Posts

युवा तहबाट कांग्रेस क्षेत्रीय प्रतिनिधिमा भिधान्त कुमार झा निर्वाचित

युवा तहबाट कांग्रेस क्षेत्रीय प्रतिनिधिमा भिधान्त कुमार झा निर्वाचित

वर्षासँगै चार प्रदेशमा हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

वर्षासँगै चार प्रदेशमा हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

कोसी-नारायणीमा जलसतह बढ्यो, विभिन्न जिल्लामा बाढीको जोखिम

मधेस-कोशीबीच बजेट, राजस्व र रोजगारीमा सहकार्य

मधेस-कोशीबीच बजेट, राजस्व र रोजगारीमा सहकार्य

कोशीमा ‘रेड अलर्ट’, ३१ ढोका खोलिए

सप्तकोशीमा पानीको बहाव उच्च, कोशी ब्यारेजका ४३ ढोका खुला

वर्षाले खेल रद्द, नेपाल एसियन गेम्सको क्वाटरफाइनलमा

वर्षाले खेल रद्द, नेपाल एसियन गेम्सको क्वाटरफाइनलमा

ताजा समाचार

युवा तहबाट कांग्रेस क्षेत्रीय प्रतिनिधिमा भिधान्त कुमार झा निर्वाचित

युवा तहबाट कांग्रेस क्षेत्रीय प्रतिनिधिमा भिधान्त कुमार झा निर्वाचित

महासभा सकेर प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किए

महासभा सकेर प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किए

वर्षासँगै चार प्रदेशमा हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

वर्षासँगै चार प्रदेशमा हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

कोसी-नारायणीमा जलसतह बढ्यो, विभिन्न जिल्लामा बाढीको जोखिम

भोटेकोशी बाढी : १ महिनापछि पनि हजारौँ परिवार विस्थापित

भोटेकोशी बाढी : १ महिनापछि पनि हजारौँ परिवार विस्थापित

मधेस-कोशीबीच बजेट, राजस्व र रोजगारीमा सहकार्य

मधेस-कोशीबीच बजेट, राजस्व र रोजगारीमा सहकार्य

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar