KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

इजरायलले रिजर्भ सैनिकलाई युद्धमा ल्याउने गाजामाथि जारी आक्रमणमा तीव्र

इजरायलले रिजर्भ सैनिकलाई युद्धमा ल्याउने गाजामाथि जारी आक्रमणमा तीव्र

काठमाडौं, २२ वैशाख । इजरायलले रिजर्भ सैनिकलाई युद्धमा ल्याउने गाजामाथि जारी आक्रमणलाई तीव्र पार्न शुरु गरेका छन् ।

गाजामा रहेका बन्धकलाई फिर्ता ल्याउनको लागि इजरायली सुरक्षा बल आईडीएफले र आतंकवादीविरुद्धको निर्णायक कारबाही गर्न भन्दै रिजर्भ सैनिकलाई युद्धमा बोलाएको बीबीसीले जानकारी दिएको छ ।

हमास समूहसँगको युद्धविराम भंग भएपछि इजरायलले जारी राखेको आक्रमणले बन्धकको रिहाइको सम्भावना कमजोर बन्दै गएको विश्लेषण गरिएको छ । साथै प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको नियतमाथि समेत प्रश्न उठ्न थालेको हो ।

यही समयमा आईडीएफले रिजर्भ सैनिकलाई बोलाउन थालेको हो । आईडीएफले गाजामा जमिनमाथि र जमिनमुनिको सम्पूर्ण संरचना ध्वस्त पार्ने चेतावनी दिइसकेको छ ।

रक्षामन्त्री इजरायल काट्जले यसअघि पटकपटक हमास समूहलाई नर्कको बाटो देखाइदिने चेतावनी दिँदै आएका छन् । आगामी बिहीबार बस्ने सुरक्षा क्याबिनेटले गाजामा अब कस्तो आक्रमण गर्ने भन्नेबारे निर्णय गर्नेछ ।

हाल नेपालका विपीन जोशीसहित ५९ जना हमास समूहको कब्जामा छन् । जसमध्ये २४ जना जिवित रहेको अनुमान छ । तर उनीहरूको रिहाइ अन्योलपूर्ण बनेको छ ।

Facebook Comment

Related Posts

युवा तहबाट कांग्रेस क्षेत्रीय प्रतिनिधिमा भिधान्त कुमार झा निर्वाचित

युवा तहबाट कांग्रेस क्षेत्रीय प्रतिनिधिमा भिधान्त कुमार झा निर्वाचित

महासभा सकेर प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किए

महासभा सकेर प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किए

वर्षासँगै चार प्रदेशमा हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

वर्षासँगै चार प्रदेशमा हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

कोसी-नारायणीमा जलसतह बढ्यो, विभिन्न जिल्लामा बाढीको जोखिम

भोटेकोशी बाढी : १ महिनापछि पनि हजारौँ परिवार विस्थापित

भोटेकोशी बाढी : १ महिनापछि पनि हजारौँ परिवार विस्थापित

मधेस-कोशीबीच बजेट, राजस्व र रोजगारीमा सहकार्य

मधेस-कोशीबीच बजेट, राजस्व र रोजगारीमा सहकार्य

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar