KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दुम्कीबासमा बस र माइक्रो ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु, ९ जना घाइते

दुम्कीबासमा बस र माइक्रो ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु, ९ जना घाइते

काठमाडौं, १९ माघ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कीवास जङ्गलमा बस र माइक्रो एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासस्थित डिभिजन वन कार्यालय नजिकै यात्रु बस र इभि माइक्रो एकापसमा ठोक्किँदा भारतको पश्चिम बङ्गाल राज्यको मिधिनिपुरका ४० वर्षीय शङ्करको मृत्यु भएको छ ।

हाइसमा सवार अन्य नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले बताए । काठमाडौँबाट दाङ जाँदै गरेको रा१ख ३३६१ नम्बरको बस र बुटवलबाट काठमाडौं जाँदै गरेको प्र ०१–००६ ख ७८०८ नम्बरको इभि हाइस एकापसमा ठोक्किएका हुन् ।

हाइसमा सवार सबै यात्रु भारतको मिधिनिपुरका रहेका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comment

Related Posts

मधेशमा नयाँ नेतृत्वः कांग्रेसका कृष्णप्रसाद यादवले लिए मुख्यमन्त्रीको शपथ

मधेशमा नयाँ नेतृत्वः कांग्रेसका कृष्णप्रसाद यादवले लिए मुख्यमन्त्रीको शपथ

७ दलीय गठबन्धनको समर्थनमा यादव मुख्यमन्त्रीमा नियुक्त

मधेश प्रदेश : मुख्यमन्त्री यादवले मंसिर २४ मा विश्वासको मत लिने, शपथ आज

मधेशबाट सुरु भएको नयाँ राजनीतिक मोडेल देशभर लागू हुने प्रचण्डको दाबी

मधेशबाट सुरु भएको नयाँ राजनीतिक मोडेल देशभर लागू हुने प्रचण्डको दाबी

समाजवादी मार्गमै देशको भविष्य : पूर्व प्रधानमन्त्री खनाल

समाजवादी मार्गमै देशको भविष्य : पूर्व प्रधानमन्त्री खनाल

दाङकोमा गोली चल्यो, एक जना घाइते

दाङकोमा गोली चल्यो, एक जना घाइते

सर्वोच्चको आदेशबीच हेटौंडामा सडक भत्काउने काम सुरु

सर्वोच्चको आदेशबीच हेटौंडामा सडक भत्काउने काम सुरु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar