KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आरती साह मृत्यु प्रकरण : पति र ससुरा रिहा

आरती साह मृत्यु प्रकरण : पति र ससुरा रिहा

जनकपुरधाम, १८ असोज । जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पति र ससुरा उच्च अदालत जनकपुरको आदेशम रिहा भएका छन् ।

उच्च अदालत जनकपुरको आदेशमा पति मोतिबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडी साधारण तारेखमा रिहा भएका छन् । मुख्य न्यायाधीश शारदा सुवेदी र किरणकुमार पोखरेलको संयुक्त इजलासले पति र ससुरालाई साधारण तारेखमा छोड्ने आदेश दिएको अदालतका श्रेस्तेदार खडगराज अधिकारीले जानकारी दिनुभएको छ ।

गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकमा मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति मोतीबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

दुबैजनामाथि अनुसार १ गते जिल्ला अदालत धनुषामा कर्तव्यज्यान मुद्दा सरकारी वकिलको कार्यालयले दर्ता गराएको थियो । त्यही मुद्दामा असार ५ गते जिल्ला अदालत धनुषाले पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

मृतक आरतीकी बुबाले विनोद साहले दिएको जाहेरीमा पति मोतिबाबु र ससुरा मदन मोहनले कर्तव्यज्यान गरेको भन्ने कुरामा आधार प्रमाण नदेखिएको उच्च अदालतको ठहर छ ।

अदालत समक्ष पति र ससुराले आरोप इन्कार गरेको आदेशमा उल्लेख छ ।

Facebook Comment

Related Posts

धनुषाको सपहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनुषाको सपहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

ग्यास अभावपछि फेरियो उद्योग मन्त्रालयको नेतृत्व, साहले लिए शपथ

ग्यास अभावपछि फेरियो उद्योग मन्त्रालयको नेतृत्व, साहले लिए शपथ

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक

प्रधानमन्त्री शाहको अमेरिका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

प्रधानमन्त्री शाहको अमेरिका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

कानुनमन्त्री गौतमको स्पष्टीकरणपछि राष्ट्रियसभा बैठक स्थगित

कानुनमन्त्री गौतमको स्पष्टीकरणपछि राष्ट्रियसभा बैठक स्थगित

नयाँ उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस

नयाँ उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar