KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भारतमा कारसँग स्कुटर ठोक्किँदा चार जना नेपालीको मृत्य

भारतमा कारसँग स्कुटर ठोक्किँदा चार जना नेपालीको मृत्य

कठमाडौं,१८ जेठ । कञ्चनपुरको बनबासानजिकै पर्ने भारतीय बजार खटिमा स्थित चकरपुरमा कार र दुई स्कुटर एकआपसमा ठोक्किँदा शनिबार दिउँसो चार जना नेपालीको मृत्यु भएको छ ।

मृतक सबै एकै परिवारका हुन् । कञ्चनपुरस्थित भीमदत्त नगरपालिका २ उल्टाखाम घर भई भारतको खटिमास्थित मुडेली गाउँमा बस्दै आएका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, २७ वर्षीया बुहारीहर नर्मदा चन्द र ४२ वर्षीया कल्पना चन्दको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

उनीहरू पूजापाठ गर्न लागि नेपाल फर्किरहेका थिए । पूजापाठपछि स्कुटरमा मुडेली फर्किरहेका उनीहरूलाई तिव्र गतिमा आएको कारले उनीहरू सवार दुवै स्कुटरलाई ठक्कर दिएको थियो ।

एक स्कुटरमा नमबहादुर र उनकी श्रीमती र अर्कोमा दुई बुहारी सवार रहेकोमा कारले दुवैलाई ठक्कर दिएको हो । दुर्घटनामा ज्यान गुमाएको नरबहादुरको परिवार दुर्घटनामा ज्यान गुमाएको नरबहादुरको परिवार दुर्घटनामा परेर गम्भिर घाइते भएका उनीहरूलाई उपचारका लागि खटिमास्थित नागरिक अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

उहाँहरू कामको शिलशिलामा खटिमामा बस्थे । एकै परिवारका चार जनाको मृत्यु भएपछि चन्द परिवार शोकमग्न छ ।

Facebook Comment

Related Posts

न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना

न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना

३० करोड खर्च, मधेस प्रदेशसभाबाट एक वर्षमा ६ वटा मात्र कानुन

३० करोड खर्च, मधेस प्रदेशसभाबाट एक वर्षमा ६ वटा मात्र कानुन

राम जानकी अस्पतालमा न्युरो, ट्रमा तथा स्पाइन सेवा विस्तार

राम जानकी अस्पतालमा न्युरो, ट्रमा तथा स्पाइन सेवा विस्तार

दुप्चेश्वर दर्शनमा आएका तीर्थयात्री चढेको बस दुर्घटना, दुईको मृत्यु

दुप्चेश्वर दर्शनमा आएका तीर्थयात्री चढेको बस दुर्घटना, दुईको मृत्यु

नवविवाहिताले मनाउने मधुश्रावणी पर्वको आज समापन

नवविवाहिताले मनाउने मधुश्रावणी पर्वको आज समापन

मधेश सरकारको निर्णय : कर्मचारीको तलब वृद्धि, १० प्रतिशतसम्म प्रोत्साहन भत्ता

मधेश सरकारको निर्णय : कर्मचारीको तलब वृद्धि, १० प्रतिशतसम्म प्रोत्साहन भत्ता

ताजा समाचार

मधेशमा सरकारी खर्चमा कडाइ, नयाँ खर्च मापदण्ड निर्देशिका जारी

मधेशमा सरकारी खर्चमा कडाइ, नयाँ खर्च मापदण्ड निर्देशिका जारी

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना

न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना

सिंहदरबारमा बालेन शाह र धिरज सेठबीच दिउँसो साढे २ बजे भेट

सिंहदरबारमा बालेन शाह र धिरज सेठबीच दिउँसो साढे २ बजे भेट

रास्वपा सांसदको हाजिरी व्यवस्थित गर्न गुगल फारामको व्यवस्था

रास्वपा सांसदको हाजिरी व्यवस्थित गर्न गुगल फारामको व्यवस्था

कांग्रेसले समर्थन फिर्ता लिए पनि आचार्य सरकारलाई बहुमत

कांग्रेसले समर्थन फिर्ता लिए पनि आचार्य सरकारलाई बहुमत

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar