KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषा प्रहरीले फेरी चोरी आरोपमा १३ जनालाई गरे सार्वजनिक

धनुषा प्रहरीले फेरी चोरी आरोपमा १३ जनालाई गरे सार्वजनिक

जनकपुरधाम, १८ जेठ । धनुषा प्रहरीले फेरी चोरी आरोपमा पक्राउ परेका एक युवतीसहित १३ जनालाई सार्वजनिक गरेका छन ।

चोर मुक्त धनुषा अभियान अन्तर्गत पक्राउ परेका थप १३ जनालाई बिहिबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुलाई सार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेहरुमा १६ वर्षदेखि ३० वर्षसम्मका युवती तथा युवक रहेका छन् । प्रहरीले बजारमा सिक्री तान्ने, साइकल चोर, मोटरसाइकल चोर, मोटर चोर लगायतको चोरीको घटनामा एक युवतीसहित १३ जनालाई सार्वजनिक गरेका छन ।

प्रहरी उपरीक्षक विश्वराज खड्काले धनुषा प्रहरीले चोरलाई समात्न सञ्चालन गरेको अभियान अन्तर्गत यिनीहरुलाई नियन्त्रणमा लिएको बताउनुभएको छ ।

Facebook Comment

Related Posts

मानव बेचबिखन सभ्यताकै कलंक : प्रधानमन्त्री शाह

उद्धारदेखि शव व्यवस्थापनसम्म सुरक्षाकर्मीको अथक खटाइ : प्रधानमन्त्री शाह

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar