KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रक्सी खाएर प्रहरी सडकमा

रक्सी खाएर प्रहरी सडकमा

जनकपुरधाम, २७ फागुन । सप्तरीमा एक प्रहरी जवान दिउँसै रक्सी खाएर सडकमा बबाली गरेको छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान सञ्जिवकुमार रायले रक्सी सेवन गरी राजविराजको सडकमा बबाली गरेका छन् ।

शुक्रबार अपराहन्न ५ बजेतिर राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडि रक्सीको नशामा मातिएर सवारीचेकजाँच गर्न थालेका थिए ।

स्थानीयले प्रतिकार गरेपछि उनी अर्धनग्न बन्दै गालीगलौज समेत गरेका हुन् । त्यस क्रममा गालीगलौज गर्न थालेपछि स्थानीयले उनलाई रोकेका थिए । त्यसपछि उनले सर्ट फुकालेर सडकमै बडी देखाइरहेको देखिन्छ ।

उनको यो चाला हेर्न भीडै लागेको थियो । जुन भिडियो अहिले अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । नशामा लठ्ठ उनी सर्ट फुकालेर अर्धनग्न छन्, स्थानीयसँग वादविवाद गरिरहेका छन् ।

हातमा डण्टा लिएर यताउत्ता दौडिरहेको प्रष्टै देखिन्छ । स्थानीयका अनुसार शुक्रवार साँझ ५ बजेतिर उनले रक्सी सेवन गरी नशामा लठ्ठिएर सडकमा सवारी चेकजाँच गर्न थालेका थिए ।

Facebook Comment

Related Posts

महानगरको पहलमा सुरु भयो नाइट बस सेवा

महानगरको पहलमा सुरु भयो नाइट बस सेवा

जनकपुरको नमूना अभियान प्रदेशभर फैलाइने : मन्त्री महतो

जनकपुरको नमूना अभियान प्रदेशभर फैलाइने : मन्त्री महतो

आर्थिक विकासमा निजी क्षेत्र अग्रस्थानमा, सरकार नियामक भूमिकामा मात्रै

आर्थिक विकासमा निजी क्षेत्र अग्रस्थानमा, सरकार नियामक भूमिकामा मात्रै

राष्ट्रिय परीक्षा बोर्ड एसईई नतिजा निकाल्ने तयारीमा

राष्ट्रिय परीक्षा बोर्ड एसईई नतिजा निकाल्ने तयारीमा

श्रम सुधारका लागि कार्यदल गठन, तर कार्यान्वयन कमजोर

श्रम सुधारका लागि कार्यदल गठन, तर कार्यान्वयन कमजोर

सरकारले सार्वजनिक गर्‍यो सुधारमुखी प्रतिबद्धतापत्रको मस्यौदा

सरकारले सार्वजनिक गर्‍यो सुधारमुखी प्रतिबद्धतापत्रको मस्यौदा

ताजा समाचार

महानगरको पहलमा सुरु भयो नाइट बस सेवा

महानगरको पहलमा सुरु भयो नाइट बस सेवा

जनकपुरको नमूना अभियान प्रदेशभर फैलाइने : मन्त्री महतो

जनकपुरको नमूना अभियान प्रदेशभर फैलाइने : मन्त्री महतो

आर्थिक विकासमा निजी क्षेत्र अग्रस्थानमा, सरकार नियामक भूमिकामा मात्रै

आर्थिक विकासमा निजी क्षेत्र अग्रस्थानमा, सरकार नियामक भूमिकामा मात्रै

राष्ट्रिय परीक्षा बोर्ड एसईई नतिजा निकाल्ने तयारीमा

राष्ट्रिय परीक्षा बोर्ड एसईई नतिजा निकाल्ने तयारीमा

गृहमन्त्रीको कार्यशैली विवादमा, रास्वपा सांसद असन्तुष्ट

गृहमन्त्रीको कार्यशैली विवादमा, रास्वपा सांसद असन्तुष्ट

श्रम सुधारका लागि कार्यदल गठन, तर कार्यान्वयन कमजोर

श्रम सुधारका लागि कार्यदल गठन, तर कार्यान्वयन कमजोर

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar