KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरधामबाट हतियारसहित दिलिप साह पक्राउ

जनकपुरधामबाट हतियारसहित दिलिप साह पक्राउ

जनकपुरधाम २१ माघ । जनकपुरधामबाट हातहतियारसहित जनकपुरधाम उपमहानगरपालिका १ बस्ने ४१ वर्षीय दिलिप साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

साह विरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा केही व्यक्तिहरुले मिटरव्याजीको उजुरी दिएका थिए ।

शनिबार प्रहरी नायव उपरीक्षक दिपकुमार रायको नेतृत्वमा गएको प्रहरी टोलीले दिलिप साहको घर तथा पसलमा खान तलासि गर्दा कपाली तमसुकहरू, जग्गा धनि पुर्जाहरू, खाली चेक लगायतका अन्य कागजातहरू र कटुवा पेस्तोल १ थान, ३०३ राईफलमा लाग्ने गोली ४ थान ४, म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १ थान बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिएका छन ।

Facebook Comment

Related Posts

अख्तियारले घुस मुद्दालाई फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन जारी

अख्तियारले घुस मुद्दालाई फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन जारी

जलवायु परिवर्तनले मानवताको भविष्य नै खतरामा पार्दै छ : परराष्ट्रमन्त्री

जलवायु परिवर्तनले मानवताको भविष्य नै खतरामा पार्दै छ : परराष्ट्रमन्त्री

भूमि सम्बन्धी विधेयकमा अध्यक्ष उपेन्द्र यादवको आपत्ति

भूमि सम्बन्धी विधेयकमा अध्यक्ष उपेन्द्र यादवको आपत्ति

राष्ट्रपतिबाट हज यात्रीलाई शुभकामना

राष्ट्रपतिबाट हज यात्रीलाई शुभकामना

गभर्नर नियुक्तिमा चलखेल र प्रपञ्च भइरहेको प्रचण्डको आरोप

गभर्नर नियुक्तिमा चलखेल र प्रपञ्च भइरहेको प्रचण्डको आरोप

विश्वकप एसिया छनोटमा नेपाल महिला टी – २० सुपर ३ मा प्रवेश

विश्वकप एसिया छनोटमा नेपाल महिला टी – २० सुपर ३ मा प्रवेश

ताजा समाचार

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar