KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

छोरोले गरे आफ्नै बुबाको हत्या

छोरोले गरे आफ्नै बुबाको हत्या

रौतहट २० माघ । चन्द्रपुरमा छोरोले आफ्नै बुबाको हत्या गरेका छ । चन्द्रपुर नगरपालिका –६ का ३२ वर्षीय प्रकाश राईले बिहीबार राति चिर्पट प्रहार गरी ५५ वर्षीय बुबा निरकुमारको हत्या गरेको प्रहरीले बताएका छन ।

घटना पश्चात राईलाई राति नै प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी चन्द्रनिगाहपुरका डिएसपी सन्तुप्रसाद जैसवालले जानकारी दिएका छन ।

जैसवालका अनुसार बाबु र छोरा प्रकाशबीच राति समान्य विवाद हुँदा प्रकाशले चिर्पटले हानेका थिए । बुबा निरबहादुरको टाउको, निधारको दाहिने भाग, बायाँ गालामा गम्भीर चोट लागेर घाइते भइ तत्काल चन्द्रपुर अस्पतालमा उपचारका लागि लगिएको क्रममा मृत्यु भएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रहरीका अनुसार प्रकाशले मादक पदार्थ सेवन गरेको पाइएको छ ।

Facebook Comment

Related Posts

मानव बेचबिखन सभ्यताकै कलंक : प्रधानमन्त्री शाह

उद्धारदेखि शव व्यवस्थापनसम्म सुरक्षाकर्मीको अथक खटाइ : प्रधानमन्त्री शाह

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar