KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरधामका दुई युवाको भारतमा हत्या

जनकपुरधामका दुई युवाको भारतमा हत्या

जनकपुरधाम ८ माघ । जनकपुरधामको एकै परिवारका दुई युवाको भारतमा अपहरण पछि हत्या भएको हो । करिव १३ दिन अगाडि देखि सम्पर्क विहिन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का जगदिश साहका छोरा वर्ष २१ को रोहित साह र वडा नं. १३ निवासी रामबाबु साहको छोरा वर्ष २२ को बिष्णु साहको हत्या भएको छ ।

रोहित बिष्णुलाई लिएर भारतको सितामढी जिल्लाको बेला परिहार बस्ने एक आफनो नातेदारको घर गएका थिए । त्यसपछि गत सोमवार सम्म बष्णुका परिवारलाई फिरौतीको मांग सहित भारतिय नम्वरवाट फोन आइरहेको थियो । सुरुमा २० लाख मागेको अपहरणकारी बिष्णुसंग कुरा नगराएपनि उनको आवाज रेर्कड गरेर उनका आफन्तलाई सुनाउने गरेका थिए ।

बिष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको मांग गरेको बिष्णुका बाजे रामकिशोर साहले बताएका छन । त्यसपछि अपहरणकारी २० लाख लिएर सर्लाही मलंगवा नाका नजिकमा बोलाएका थिए सो कुरा बिष्णुका परिवारले प्रहरीलाई जानकारी समेत गराईसकेका थिए ।

तर गत मंगलवार देखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोड्यो । भारतिय प्रहरीले भारतको सोहि क्षेत्रमा दुईवटा शव भेटेपछि आइतवार विहान मृतक युवाका आफन्तलाई खवर गरिएका थिए ।

शव अहिले भारतको बेला परिहार पर्सा स्थित प्रहरी चौकीमा राखिएको र नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ ।

Facebook Comment

Related Posts

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

ऋणको नाममा सम्पत्ति कब्जा?

ऋणको नाममा सम्पत्ति कब्जा?

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

उजुरीपछि एनटीभीका खरिद प्रकरणमा अध्ययन समिति गठन

उजुरीपछि एनटीभीका खरिद प्रकरणमा अध्ययन समिति गठन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar