KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषामा दुई युवकमाथि चाकु प्रहार

धनुषामा दुई युवकमाथि चाकु प्रहार

जनकपुरधाम १० कार्तिक । धनुषा जिल्लाको शहिदनगर नगरपालिकास्थित एक मेलामा झडप हुँदा दुई जना घाईते भएका छन् ।
शहिदनगर नगरपालिकाको वडा नम्बर ५ बासुदेवपट्टिस्थित राती १ बजेको समयमा नाच हेर्ने क्रममा भएको दुई पक्षबीचको झडपमा चाकु प्रहार भएको छ ।
बासुदेवपट्टिमा लागेको मेलाको क्रममा दुई जना उपर चाकु प्रहार गरी घाईते बनाएको हो ।
स्थानीय ३५ बर्षिय राकेश दास र जीवन पासवानमाथि चाकु प्रहार गरी घाईते बनाएको हो । साँझ भएको भनाभनको पुरानो रिसवीको कारण मेलामा सोही भनाभन उग्र रुप लिएपछि चाकु प्रहार गरिएको जनाइएको छ ।
स्थानीयहरुका अनुसार, राकेश दास र जीवन पासवानमाथि स्थानीय रुपेश मुखिया र कमल कापरसहित अन्य केही युवकहरुले चाकु प्रहार गरेको हो ।
पीडितका अनुसार चाकु प्रहार गर्नेहरुमा ४÷५ जना रहेका थिए । पुरानो रिसवीको कारण मेलाको मौका छोपेर निहुँ खोज्दै चाकु प्रहार गरेको बताएका छन् ।
घटनापछि घटनास्थल पुगेको ईलाका प्रहरी कार्यालय यदुकूहाको प्रहरी टोलीले तीन जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरुमा रुपेश मुखिया, कमल कापरसहित अन्य एक जना रहेको बताइएको छ ।

Facebook Comment

Related Posts

७ दलीय गठबन्धनको समर्थनमा यादव मुख्यमन्त्रीमा नियुक्त

मधेश प्रदेश : मुख्यमन्त्री यादवले मंसिर २४ मा विश्वासको मत लिने, शपथ आज

मधेशबाट सुरु भएको नयाँ राजनीतिक मोडेल देशभर लागू हुने प्रचण्डको दाबी

मधेशबाट सुरु भएको नयाँ राजनीतिक मोडेल देशभर लागू हुने प्रचण्डको दाबी

समाजवादी मार्गमै देशको भविष्य : पूर्व प्रधानमन्त्री खनाल

समाजवादी मार्गमै देशको भविष्य : पूर्व प्रधानमन्त्री खनाल

दाङकोमा गोली चल्यो, एक जना घाइते

दाङकोमा गोली चल्यो, एक जना घाइते

सर्वोच्चको आदेशबीच हेटौंडामा सडक भत्काउने काम सुरु

सर्वोच्चको आदेशबीच हेटौंडामा सडक भत्काउने काम सुरु

संघीयता समाप्त गर्ने खेल चलिरहेको छ: नेता यादव

संघीयता समाप्त गर्ने खेल चलिरहेको छ: नेता यादव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar